मुख्य खबर

देउवा बिरुद्ध तिन भाईको गोप्य मिटिङ, यस्तो छ तयारी

    नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको दाबेदार रहेका ३ नेताबीच आज छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी छन् । निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी)