युरिया मल उपलब्ध गराउन तथा किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर र्यालीसहित प्रदर्शन गरिएको छ । आईटी आर्मीको किसान मोर्चाले बुधबार जिल्लाको विभिन्न स्थानबाट आएका हजारौँ ट्याक्टर रौतहटको मध्यभाग गरुडामा जम्मा भई सदरमुकाम गौरसम्म प्रदर्शन गरेका छन् ।
२०७८ साल भाद्र २३ गतेबाट संसद अधिवेशन हतारहतारमा बस्न गइराखेको छ । यो अधिवेशनलाई प्रतिनिधि सभाको नियमित कार्यको