ओली हेर्न जगरनाथपुरमा उर्लियो मानवसागर



हाम्रो इकोनोमि

 

 

पर्साको जगरनाथपुरमा नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मानवसागर उर्लिएको छ । गाउँपालिका स्तरीय कार्यक्रम भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि स्थानीय जनता स्वतःफुर्त रुपमा कार्यक्रममा सहभागी भएका हुन ।

 

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासहित ठूलो समुहलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली आज यहाँ आउनु भएको हो । सो कार्यक्रममा माओवादीबाट गत स्थानीय तहमा निर्वाचित पालिका अध्यक्ष मियासहित ठूलो संख्यामा एमाले प्रवेश गरेका छन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...