अध्यादेशको बलमा माधवकुमार नेपालले गठन गरेको नेकपा ९एकीकृत समाजवादीको नेतृत्वमा नेताका श्रीमती, साली, भान्जा र नातागोतालेमात्र जिम्मेवारी पाएको भन्दै आलोचना भएको छ । मन्त्री समेत पैसामा बेचेको भनेर आरोप खेपेका नेपालले जिम्मेवारी बाँडफाँडमा आफन्तलाई मात्र जिम्मेवारीमा प्राथमिकता दिएपछि
नेकपा एमालेले बिधान महाधिवेशनबाट पारित संशोधित विधान सार्वजनिक गरेको छ । एमालेको विधान २०४९ लाई गत असोज १५