युवाहरुका लागि श्री राम कथा प्रवचन हुने



हाम्रो इकोनोमि

 

 

श्री शीतल कृष्ण जी महाराज द्वारा श्री राम कथा प्रवचन हुने भएको छ  | आध्यात्मिक चिन्तनको प्रवर्द्वन गर्दै असल चरित्रवान समाजको निर्माणको लागि युवा वर्गलाई प्रेरित गर्ने उद्देश्यले श्री राम कथा को प्रवचन गर्न लागिएको प्रमुख वाचक श्री शीतल कृष्ण महाराज ले बताउनु भयो |

“चरित्र निर्माण बाट राष्ट्र निर्माण हेतु , युवाहरुका लागि  श्री राम कथा ” भन्ने मूल भनाई का साथ यो कार्यक्रम हुन लागिएको हो | कार्यक्रम यहि पौष १२ गते देखि १८ गते सम्म  मध्यान्ह १२ देखि ३ बजे सम्मा कमल पोखरी स्थित जैन भवन हुने आयोजक भक्तिपथ फाउन्डेशन ले जानकारी दिए |

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...