मुख्य खबर

रित्तो भाँडाको आवाजै ठूलो : सूर्य थापा

    कांग्रेस नेता गगन थापालाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले तय गरेको ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा चोरेको बात लागेको छ । कांग्रेस नेता थापाले आफ्नो महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै समुन्नत नेपाल, सम्मानित नेपाली नारा