मुख्य खबर

एमालेको महाधिवेशनलाई देउवासहितका नेताले सम्बोधन गर्ने, प्रचण्डद्वारा बहिस्कार

    एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । चितवनमा आज हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने निश्चित छ । एमालेका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष