रुस–युक्रेन युद्धः कुन देशको समर्थन कसलाई ? (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

रुसले युक्रेनमाथि सैन्य कारवाही सुरु गरेको सात दिन पुगेको छ । युक्रेनका शहरहरुमा रुसले हमला गरिरहेको छ । उता युक्रेनले कुनै हालतमा आत्मसमर्पण नगर्ने जनाइसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमोर जिलेन्स्कीले आफ्नो देश अक तटस्थ नरहन सक्ने भन्दै यूरोपेली युनीयनको सदस्यताका लागि आग्रह गरेका छन् । उनले अमेरिकासहित पश्चिमा देशहरुबाट सहयोग मागेबमोजिम पाउन थालेका छन् ।

यसबीचमा विश्वका देशहरुले ती दुई देशमध्ये आफ्नो समर्थन कसलाई भन्ने खुलेरै देखाउन थालेका छन् । नेपालले समेत युक्रेनमाथिको हमलाको विरोध गरेको छ ।

कसलाई कुन कुन देशको समर्थन छ ?

युक्रेनको पक्षमा

अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटाली सहित यूरोपेली युनीयनका देशहरु, स्वीटजरल्यान्ड, क्यानडा, अष्ट्रेलियालगायत अधिकांश पश्चिमा देशहरु, जापान

रुसको पक्षमा

बेलारुस, आर्मेनिया, काजिकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, क्युबा, इरान, उत्तर कोरिया, सिरिया, भेनेजुएला, निकारागुवा

तटस्थ देशहरु

चीन, भारत, पाकिस्तान, साउदी अरेबिया, टर्की, इजरायल, अफगानिस्तान, श्रीलंकालगायत विश्वका अधिकांश देशहरु

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...