मुख्य खबर

एमालेको एक्लै बहुमत आँउछ : अध्यक्ष ओली

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो पार्टी हुने बताएका छन् । शुक्रबार पार्टीले सातै प्रदेशमा सुरु गरेको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्