वागमती प्रदेशमा गठबन्धनको मिल्यो भागबन्डा



हाम्रो इकोनोमि

 

 

वागमती प्रदेशको ११ मन्त्रालयमा सत्तारुढ गठबन्धनका तीन दलबीच भागबन्डा मिलेको छ । मंगलबार साँझ र बुधबार बिहानको बैठकले माओवादीलाई ४, एमालेलाई ४ र राप्रपालाई १ मन्त्री पाउने गरी निर्णय भएको  पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

एमालेले मकवानपुरका एकालाल श्रेष्ठ, काठमाण्डौंका केशव पोखरेल तथा ललितपुरका रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । एकालाललाई श्रम, रोजगार तथा यातायात, रामेश्वरलाई स्वास्थ्य र  पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कटेलसहित गत पुस २६ गते एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले यसअघि मन्त्रीको कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...