नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ ।राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको खुसीयालीमा अनेरास्ववियुले आज बिहान त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको हो । उनीहरूले गठबन्धन सरकार चाहिँदैन, नागरिकता बेच्न पाइँदैन भन्दै नागरिकता विधेयक
पछिल्लो समय नेकपा एमाले भक्तपुर जिल्लाको गतिविधि कटुञ्जे स्थित पारिजात बचत तथा ऋण सहकारी संस्थामा बढ्न थालेको छ