सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता बनाएको छ । मतगणना शुरु भएदेखि राष्ट्रिय स्वातन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएकोमा पछिल्लो मत परिणाममा एमालेका भगवती चौधरीले अग्रता बनाएकी छन् । चौधरीले १३१८ मत ल्याउदा मैनालीले ११२६ मत पाएका
प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो सुरुआती अग्रता लिएका छन् । ६
काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत
दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना गर्दा
काठमाडौं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका कृष्ण राईले १ हजार ७५ मत ल्याएर अगाडि
ललितपुर ३ मा मतगणना जारी छ । २ हजार ९०३ मतगणना गर्दा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका
झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्