मुख्य खबर

आफू र आफ्नो सन्ततीको भविष्य सम्झेर सूर्य चिन्हमा मतदान गर्न एमाले अध्यक्ष ओलीको अपिल

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते आफ्नो र छोराछोरीको भविष्य सम्झिएर मतदान गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै अध्यक्ष ओलीले अबको ५ वर्ष मुलुकलाई कसको हातमा सुम्पने भन्ने निर्क्योल गर्नुपर्ने