प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेटघाट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति लामिछाने बालुवाटार पुगेका थिए । प्रचण्ड र रविबीच राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठबन्धनको एक मुख्य घटक हो । रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन भने कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...