मुख्य खबर

परमादेशी गठबन्धनको बहुमत नपुग्ने निश्चित, कसरी बन्ला नयाँ सरकार ?

    दुईतिहाइ बहुमत ल्याउने अनुमान गरिएको सत्ता गठबन्नले सामान्य बहुमत पनि ल्याउन कठिन हुने देखिएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये मतगणना भइसकेका र भइरहेका १६२ क्षेत्रको परिणामले सत्तागठबन्धनले बहुमत ल्याउन नसक्ने देखिएको हो । समानुपातिकतर्फ आएको मतले एमाले,