मुख्य खबर

विशेष महाधिवेशन अवैधानिक भएको देउवा पक्षको ठहर

    १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबीउपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले अध्ययन