प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीसमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ । आज भएको संसदीय सुनुवाईबाट श्रेष्ठ सर्वसम्मत रूपमा प्रधानन्यायाधीस अनुमोदित भएका हुन् । सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइमा उनीविरूद्व परेका तीनवटा उजुरीमाथि छलफल भएको थियो ।

उजुरीमाथि छलफलपछि श्रेष्ठले सांसदहरूले राखेका प्रश्नको जवाफ दिएका थिए । छलफलपछि श्रेष्ठ प्रधानन्यायाधीसमा सर्वसम्मत रूपमा अनुमोदित भएका जेष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए। अब श्रेष्ठले राष्ट्रपतिबाट सपथ लिएपछि आफ्नो कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...