ललिता निवास प्रकरणको अनुसन्धान फाइल बुझाउँदै सीआईबी



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी गरेको छ । यसअघि हिजै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने भनिएकामा आज बल्ल बुझाउन लागिएको हो ।

सीआईबले आइतबार राति मात्रै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईसँग यस प्रकरणमा बयान लिएको थियो । प्रधानमन्त्रीद्वयको बयानपछि सीआईबीले आज प्रतिवेदन बुझाउन लागेको हो । यसअघि नेपाल र भट्टराईको बयान नलिएको भन्दै चर्को आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...