प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टेलिफोन वार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच टेलिफोनमा कुराकानी भएको एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङले पुष्टि गरेका छन् । उनका अनुसार कार्यक्रमहरूमा सहभागी हुन कर्णाली पुगेका प्रधानमन्त्री प्रचण्डले मौसम खराबीका कारण समयमै फर्किन नपाएको वेटिङमा बस्दा अध्यक्ष ओलीलाई टेलिफोन गरेका हुन् । आज साँझ ७ बजे बस्ने सर्वदलीय बैठकअघि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई फोन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...