अध्यक्ष ओली र अमेरिकी राजदूतबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थप्सनबीच भेटवार्ता भएको छ । ओली र थप्सनबीच ओली निवास बालकोटमै भेटवार्ता भएको हो, भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग आदानप्रदान साथै एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटवार्तामा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...