नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावले ‘ब्याकफायर’ गर्ने बताएका छन् । प्रतिनिधिसभाले पारित नै गर्न नसक्नेगरी ल्याइएको उक्त प्रस्ताव तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीकोझैं हुने उनको टिप्पणी छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा एमाले सहभागी नहुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी
प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि