मुख्य खबर

बजारमा प्याजको कालोबजारी

    महतले प्याजको आयात र आन्तरिक उत्पादनमा समेत १३ प्रतिशत भ्याटको व्यवस्था गरेसँगै केही व्यवसायी आक्रोशित छन् । सरकारको कर व्यवस्था अवैज्ञानिक भएको भन्दै यसलाई सच्याउन नेपाल आलु, प्याज संघ आन्दोलित नै भएको अवस्था छ ।  भ्याटको विरोधमा आन्दोलनमा