करका दर हेरफेर प्रकरणमा विपक्षीको एकस्वर
बजेट निर्माणमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोप लागेपछि संसद् बैठक प्रभावित भएको छ ।प्रतिपक्ष नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आजको बैठकमा पनि विरोध गर्ने जनाएपछि बैठक बस्न ढिलाइ भएको हो । ११ बजेका