दुबई गएका शरदसिंह फर्किँदा मन्त्री पद चैट्



हाम्रो इकोनोमि

 

 

वर्तमान सरकारका अधिकांस मन्त्रीले एकसाथ जागीर गुमाउँदैछन् । बेलुका अनायास सुरु भएको बालुवाटार दौडले एकैसाथ थुप्रै मन्त्री भुतपूर्व बन्ने भएका छन् । त्यसमध्ये एक हुन् शरदसिंह भण्डारी । श्रम तथा रोजगार मन्त्री भण्डारी अहिले यूएईमा छन् । उनी वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको रोजगारी सम्मेलनमा भाग लिन त्यहाँ पुगेका हुन् ।  मन्त्री भण्डारी आज बेलुका फर्किनेछन् । श्रम तथा रोजगार मन्त्रीको हैसियतमा यूएई गएका मन्त्री भुतपुर्व बनेर फर्किने निश्चित भएको छ । काठमाडौंमा ओर्लिँदा उनको मन्त्री पद गुमिसकेको हुने छ । सरकारका अन्य मन्त्रीहरुको पनि अवस्था यस्तै छ । आज पार्टीको वैठकमा सहभागी भएका कानून मन्त्री धनराज गुरुङ गाडीमा राखेको झण्डा छोपेर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...