मुख्य खबर

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदम पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । प्रहरीले कारखानाका सञ्चालक ४१ वर्षीय पाण्डेलाई पक्राउ