मुख्य खबर

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ। बैठक दिउँसो २ बजे बस्दै छ। बैठकलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले