मुख्य खबर

उपप्रधानसहित गृहमन्त्री मैले पाउनुपर्छ : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दावी गरेका छन् । आज बसेको सत्तारुढ गठवन्धनको बठकपछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको बताए । राज्य सञ्चालनका लागि तत्काल सानो चुस्त मन्त्रालय बनाइने