मुख्य खबर

बूनपा ११ मा तीनमहिने ढाका तथा कपडा बुनाइसम्बन्धी एड्भान्स तालिमको शुभारम्भ

    बूढानीलकण्ठ नगरपालिका ११ मा तीनमहिने ढाका तथा कपडा बुनाइसम्बन्धी एड्भान्स तालिमकोB शुभारम्भ भएको छ । बूढानीलकण्ठ नगरपालिका नगर उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत बिहीबार सो तालिमको शुभारम्भ भएको हो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा,वडाध्यक्ष राजु अधिकारी, बूनपा ९