रवि लामिछाने पनि ओली निवास बालकोट पुगे



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि बालकोट पुगेका छन्। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन लाग्दा लामिछानेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् ।

बालकोटमा यसअघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि पुगिसकेका छन् । ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे लगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटघाट गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...