मुख्य खबर

भ्रष्टाचार नियन्त्रण र नीतिगत सुधार सरकारको प्राथमिकतामा

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सरकारले ल्याउने कार्यक्रमबारे बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्न जोड दिने बताए । उनले