पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन् । नेताहरूको कार्य विभाजन गर्नको लागि बसेको स्थायी कमिटीको बैठकमा खनाल सहभागी थिएनन् । बैठकको निर्णयअनुसार नेताहरूको कार्य विभाजन टुंग्याएपछि सचिवालयको ह्वाट्सयाप ग्रुपमा नेता खनालले लेखेका छन्, ‘म विगत १५ दिनदेखि डाक्टरको सल्लाह बमोजिम आराम गर्दै बसेको छु । यो मेरो विगतको उपचार शृङ्खलाकै एउटा अङ्ग हो । त्यसले गर्दा म यस पटक पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित हुन पाइनँ । ६ महिनापछि बैठक गर्दा पनि पार्टीले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको बेलामा पारेको भन्दै के के एजेन्डा प्रस्तुत भए, के के विषयमा छलफल भयो, कस्तो छलफल भयो र के निष्कर्ष निकालियो मलाई थाहा नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...