मुख्य खबर

एमाले संसदीय दलको कार्यालयमा पुगे रवि

    नागरिकता विवादमा मुछिएर अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका र आइतबार नयाँ नागरिकता बनाएपछि पुनः सोही जिम्मेवारीमा फर्कन प्रयास गरिरहेका रवि लामिछानेले आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।  हिजो अपरान्ह बालकोटमा भेटघाट गरेका लामिछानेले आज