फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।  साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल अवलोकन गर्न र पुरस्कार वितरण गर्न प्रधानमन्त्री ओली जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...