मुख्य खबर

भुटानी शरणार्थी प्रकरण : अझै १०/११ जना पक्राउ पर्नसक्ने संकेत

      नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझै कम्तीमा १० पक्राउ पर्ने देखिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०/११ जना पक्राउ पर्न सक्ने बताएका हुन् । अझै पनि १०/११ जना