मुख्य खबर

बजेटको प्रारम्भिक मस्यौदा राष्ट्रपतिसमक्ष व्रिफिङ गरिने

    आगामी आर्थिक वर्ष (२०८०/८१) बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । अर्थमन्त्रालयले जेठ ६ गते नै राष्ट्रपतिसमक्ष व्रिफिङको लागि मस्यौदा तयार गर्ने कार्यतालिका बनाएको थियो । सोहीअनुसार मस्यौदा तयार भएको अर्थ मन्त्रालयले जनाएको छ । योसँगै भोलि (बुधबार)