सरकारले २ अर्ब आन्तरिक ऋण उठाउने



हाम्रो इकोनोमि

 

 

सरकारले भाेलि २ अर्ब आन्तरिक ऋण उठाउने भएकाे छ । नेपाल राष्ट्र बैंक मार्फत ट्रेजरी विल जारी गरेर सो ऋण उठाइने भएको हो । सोमबार अक्सन गरेर मंगलबार ट्रेजरी विल जारी गर्नेछ । यस्तै ३२ अर्ब २० करोड पुरानो ऋण पनि नबिकरण गरिने राष्ट्र बैंकले जनाएको छ । नयाँ र पुरानो गरी ३४ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...