नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो



हाम्रो इकोनोमि

 

 

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले प्रतिवेदन बुझाएको हो । प्रहरीले हिजो प्रतिवेदन बुझाउने तयारी गरेपनि आज बल्ल बुझाएको हो । प्रहरीले पक्राउ परेकाहरूबाट झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ।

प्रहरीले सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय गर्न राय दिएको छ । प्रहरीले यो प्रकरणमा १६ जनालाई पक्राउ गरेको छ भने १६ जना नै फरार रहेका छन् । प्रहरीले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य मतियार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...