जब प्रचण्डले छोरा प्रकाशको अस्पतालको बेडमा पहिलो पटक शव देखे………….



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छोरा प्रकाशको निधनको खबर सुन्दा पुर्वी नेपालको जmापामा थिए । अचानक अप्रिय घटना सुनेपछि उनि काठमाण्डौ हानिए । बल्खुको बयोधा अस्पत्तालको छतमा हेलिकोप्टर ल्याण्ड भएपछि उनि नर्भिक नगएर सिधै लाजिम्पाट निवास छिरे ।

निवासमा पत्नि सिताको स्वास्थ्य अवस्था बजmेर उनि बल्ल थापाथली स्थित नर्भिक अस्पत्ताल पुगे । अस्पत्तालको भईतलामा रहेको आकस्मिक कक्षको बेडमा प्रकाशको शव शिरकले ढाकेर राखिएको थियो । प्रचण्डले पहिलो पल्ट मृतक छोराको शव हेर्दा त्यहांको वातावरण कस्तो थियो त । प्रचण्डसंगै त्यहा पत्रकार त्रिभुवन पौडेल पनि थिए । उनले त्यति बेला अस्पत्तालको आकस्मिक कक्षको वातावरण यस्तो देखे ।

अध्यक्ष कमरेड प्रकाश दाईको शब राखिएको कक्ष भित्र छिर्नुभयो । सँगै दिदीहरु हुनुहुन्थ्यो । नारायण दाई पनि त्यही । बिना भाउजु अचेत अवस्थामा प्रकाश दाईको शब नजिकैको अर्कों बेडमा । रुवाबासीले कोलाहल मच्चीयो । दिपशीखा दाईले सबैलाई सम्हालनुभयो । म दिलनिशानी मगर र रेखा थापा आफै सम्हालिन सकेका थिएनौ । अध्यक्षले चश्मा भित्र रूमाल लगेर आँसु पुच्छदै, अब रुने हैन भन्दै सम्झाउनुभयो । बाहिर पट्टीको बेडमा बिहानै देखी अचेत अवस्थामा भाउजु सृजना भएको ठाउँमा अध्यक्ष सृजना भन्दै जानुभयो । भाउजु अध्यक्षको काखमा ुबुवा म अब कसरी बाँच्ने भन्दै डाँको छाड्नुभयो । फेरी हामी सबै रोयौं । भाउजु सृजनालाई सान्तवना दिदै अध्यक्ष नर्भिकका जिएमको अफिसमा पुग्नुभयो । जहाँ सबै पार्टीका शिर्ष नेता हुनुहुन्थ्यो । त्यही प्रकाश दाईको अन्तिम संस्कारको कार्यक्रम तय भयो ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...