जेठी बुहारी सिर्जनालाई लाजिम्पाटको ताला चाबी बुझाएर प्रचण्डको सिंगो परिवार चितवन पुग्यो,बिना पनि संगै



हाम्रो इकोनोमि

शोकाकूल अवस्थामा रहेपनि प्रकाश दाहाल पत्नी बीना मगर छोरा प्रणबका साथ चितवन पुगेकी छन्।
चितवनमा हुन लागेको श्रद्धाञ्जली सभामा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ भरतपुर पुगेकी हुन्।

यति एयरलाइन्सको विहान १० बजेको उडानबाट भरतपुर लागेका प्रचण्डका साथमा पत्नी सीता दाहाल, छोरीहरु रेणु र गंगा, नाति, ज्वाइँ अर्जुन पाठक, प्रकाशका बीनातर्फका छोरा प्रणब छन्।
यसैगरी बरिष्ठ एमाले नेता माधव नेपाल, माओवादी केन्द्रका नेता रामबहादु थापा बादल’ र उनकी पत्नी नैनकला थापा छन्।

भरतपुर विमानस्थलमा ओर्लंदा पनि बीना शोकाकूल देखिन्थिन्। उनलाई बादलपत्नी नैनकलाले सम्हालिरहेकी थिइन्।
प्रचण्ड केही सम्हालिएका देखिएपनि सीता, छोरी रेणु र गंगा शोकाकूल देखिन्छन्।
बीना भरतपुर पुगेपनि प्रकाशकी जेठी पत्नी सिर्जना त्रिपाठी भने लाजिम्पाटस्थित निवासमा छोरा प्रसिद्धका साथ छिन्।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...