मुख्य खबर

गठबन्धन जोगाउन कांग्रेस यसरी बन्यो लम्पसार,८० भन्दा बढी सिट दाइजो दिन कांग्रेसको यस्तो छ तयारी

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ सिटमध्ये ८० भन्दा बढी सिट लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुलाई दिने तयारी गरेको छ। मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल वाम