माओवादीलाई किक हान्न तम्सिए देउवा,प्रचण्डलाई पर्ने भयो यस्तो आपत
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने भएको छ । योसँगै अब माओवादी मन्त्री बर्खास्तीमा पर्ने देखिन्छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने विषमया टुंगो लगाएको प्रवक्ता भुवन पाठकले