मुख्य खबर

माओवादी मन्त्रीको अपमान गरेर घोक्र्याउने देउवाको यस्तो छ दाउ, कात्तिक ४ भित्रै हटाउने देउवाको यस्तो छ तयारी

प्रधामन्त्री शेरबहादुर देउवाले जिम्मेवारीबाट हटाउने भएपछि माओवादी केन्द्रका मन्त्री विना विभागीय रुपमा सरकारमा नबस्ने भएका छन् । प्रधामन्त्रीले विना विभागीय बनाए सरकारबाट बाहिरिने मनस्थितिमा माओवादी केन्द्रका मन्त्रीहरु पुगेका छन्। कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा गएका माओवादीका मन्त्रीहरु अहिले आन्तरिक परामर्शमा छन्