देउवाले मध्यराति माओवादी मन्त्रीलाई यसरीगर्दै छन बर्खास्त, यस्तो छ माओबादी मन्त्रीलाई ठेगान लगाउने अन्तिम तयारी
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई मंगलबार मध्यराति बर्खास्त गर्ने तयारी गरेका छन् । आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरेको आग्रहको अटेर भएपछि देउवाले मध्यराति मन्त्रीहरू हटाउने तयारी गरेको उच्च स्रोतले जनाएको छ