मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का एमाले उम्मेद्वार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छिन्। एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन्। जिल्लाबाट सर्वसम्मत सिफारिश भएका मनाङेको सर्वत्र विरोध भएपछि पार्टीले
आगामी मंसिर २१ मा हुने प्रदेश सभा सभाको निर्वाचनका लागि चितवन क्षेत्र नं. १ (क) बाट दावादोर्जे लामा सर्वसम्मत रुपमा