मुख्यसचिबमा रेग्मी,रामचन्द्रका सम्धीलाई भुकम्पको अड्डा यसरी दिए देउवाले



हाम्रो इकोनोमि

मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले सचिवहरुको जिम्मेवारीसमेत हेरफेर गरेको छ।

पुननिर्माण प्राधिकरणमा भुषाल
अाइतबारको बैठकले पूर्व अर्थ सचिव युवराज भुसाललार्इ पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइअो) मा नियुक्त गरेको छ।

अघिल्ला प्राधिकरण प्रमुख गोविन्द पोख्रेलले राजिनामा दिएका थिए, उनको राजिनामा स्वीकृत गर्दै बैठकले भुसाललाई पुनर्निर्माण प्राधिकरणको सिइओ बनाउने निर्णय लिएको हो।

गृहसचिवमा मोहन सापकोटा, अर्थसचिवमा शंकर अधिकारी, लोकसेवा अयोगमा ङइन्द्रप्रसाद उपाध्यायलाई जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...