अन्तत: अपराधी करार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ
सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो । ढुंगेललाई सर्बस्व सहित जन्मकैदको फैसला गरेको थियो। सर्वाेच्च अदालतले दोषी