मुख्य खबर

अपराध कर्ममा कुख्याती कमाएका यी हुन आपराधिक पृष्ठभूमि भएका उम्मेदवारहरु,कुन पार्टीका धेरै,हेर्नुहोस पुरै नालीबेली

मोरङमा सञ्चारकर्मी कुटपिट घटनामा फरार रहँदा एमाले नेता पर्शुराम बस्नेतले तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराप्रति व्यंग्य गर्दै भनेका थिए, ‘पर्शुराम गृहमन्त्रीसँग त डराउँदैन । प्रहरी त गृहमन्त्री मातहतका हुन् । किन डराउने ?’ एमालेकै ठूला नेताको संरक्षणमा ठेक्कापट्टा सञ्चालन गर्दै आएका