मुख्य खबर

देवी ज्ञवालीको ढाडमा टेकेर बिक्रम पाण्डेको टाउकोमा यसरी घन हान्दैछन् प्रचण्ड,कांग्रेसीको घर भाडामा लिएर चुनाब जित्ने यस्तो छ दाउ

वाम गठबन्धनबाट चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको मायाले चितवनको विकास गर्न थप प्रेरणा मिलेको बताएका छन् । शुक्रबार भरतपुर–९ मा घरदैलोको क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले घरदैलोका क्रममा