काठमाडौं महानगरपालिका वडा नं ७ मा घर दैलो गर्दै डा राजन भट्टराई



हाम्रो इकोनोमि

 

नेकपा एमालेका केन्द्रिय सदस्य एबम बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा। राजन भट्टराई काठमाडौं महानगरपालिका वडा नं ७ को घर दैलोमा रहेका छन ।

उनि काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ का उम्मेदवार निर्मल कुइकेल सहित आज कार्तिक २४ गते चावहिल क्षेत्रको घर दैलोमा हिडेका थिए ।उनको साथमा नेकपा एमालेका नेता कार्यकर्ता तथा स्थानीय हरुको सहभागिता रहेको थियो ।

उनले आफु स्थानीय रहेकोले चावहिल क्षेत्रको समस्या संग परिचित भएको भन्दै स्थानीय संग सो समस्या समाधानका लागि मत मागेका थिए ।उनि संगै वडा नं ७ का जनप्रतिनिधि पनि घर दैलोमा सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...