भाबी परराष्ट्रमन्त्रीको हैसियतमा राजन भट्टराईले गगन थापालाई हराउने यस्तो सुत्र सुनाए ओलीले



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार राजन भट्टराई युवा र अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञ भएकाले सामान्य सांसदमात्र बनाउन पार्टीले टिकट नदिएको बताएका छन् ।
बिहीबार काठमाण्डुको क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजन भट्टराई भावी परराष्ट्रमन्त्री बन्ने दाबी गरेका छन् ।
‘राजन भट्टराईलाई तपाईंहरुले चुनाव जिताएपछि चाबहिलबाट संसद, संसदबाट चाबहिल फर्किनमात्र टिकट दिएको होइन,’ ओलीले भने, ‘उहाँ विदेश मामिलाको प्रखर विज्ञ हुनुहन्छ, माधव नेपाल प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार बन्नुभयो, मेरो पालामा त विदेश नीति नै बनाउनुभयो, अब बुझ्नुस् उहाँको भूमिका अबको सरकारमा के हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...